युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ०७ चिदिचौरमा रहेको १५ शैयाको अस्पताल सम्पन्न भएको ०५ महिना वितिसक्दा पनी सञ्चालनमा आउन सकेन ,
पुष्पा विल्डर्स कम्पनीले गत महिना असारमा सम्पन्न गरेपनी हालसम्म सञ्चालनमा आएको छैन । करिब १८ करोड लगानीमा निर्माण भएको यो अस्पताल मेडिकल उपकरण तथा दक्ष जनशकती नहुँदा सञ्चालनमा ल्याउन नसकेको नगर प्रमुख झविलाल थापा बताउनु हुन्छ । नगरपालिकाको आन्तिरक सोत न्युन हुँदा उपकरण खरिद गर्न नसक्दा प्रदेश र सङ्घीय सरकारलाई व्यवस्थापनका लागि अनुरोध गरेको बताउनु भयो । भवन झट हेर्दा अर्घाखाँची जिल्लाको नमुना   भवन निर्माण भएतापनी जनतालाई बेलैमा सेवा सुविधा उपलब्ध नहुँदा स्थानीय लाई चिन्तित बनाएको छ । भूमिकास्थान नगरपालिकामा स्वास्थ्य चौकी बाहेक ठुला अस्पाताल नहुँदा स्थानीयलाई सास्ती भएको छ । अस्पाताल सञ्चालन ल्याउन नसक्दा भूमिकास्थानका स्थानीय सर्वसाधनलाई सामान्य विरामी हुँदा समेत उपचारका लागि सन्धीखर्क वुटवल जान बाध्य भएका छन ।

श्रोत्: दिपक आचार्य

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय